Month: १७ माघ २०८०, बुधबार ११:४८

ईशनाथको नगरप्रमुुख द्धारा चार कोठे विद्यालय भवनको शिलान्यास

ईशनाथ नगरपालिका वडा नं-३ औरैया श्री जनता मा.वि विधालय मा चार कोठे भवन शिलन्यास कार्य आज प्रमुख अतिथी नगर प्रमुख…

हनुमान मन्दिर समेतमा आगजनीको विरुद्धमा प्रमुख जिल्ला अधिकारी लाई ज्ञापन पत्र

मिति २०८०/१०/०९ गते राती को समयमा ईशनाथ नगरपालिका वार्ड नं ५ अन्तर्गत जटहरा टोलमा हलुमान मन्दिर तथा ब्रहमस्थानको मन्दिर समेतमा…

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई १० वर्षको जेल सजाय हुने 

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान र पाकिस्तान तहरीक–ए–इन्साफ पार्टी (पीटीआई)का नेता शाह महमूद कुरैशीलाई १० वर्षको जेल सजाय हुने भएकाे छ ।…

काठमाडौंको नयाँ बानेश्वरमा सडक गुड्दागुड्दैको बस भासिए पछि..

काठमाडौंको नयाँ बानेश्वरमा सडक भासिएको छ। ६ लेन हाइवेमा सडक भासिँदा गुड्दै गरेको बस फसेको छ। नयाँ बानेश्वरस्थित इन्द्रेणी फुडल्याण्ड…

काठमाडौं, हेटौराको पढाई अब आफनै रौतहटको सुकदेव चोकको हिमालयण पब्लीक बोर्डिङग् स्कुलमा हुँदै ।

चन्दन महताेमाघ ११ गते, रौतहट । रौतहटका बोर्डिङग् स्कुलमा बालबालिकालाई पढाए भविष्य नै खराव हुने भन्दै यहाँका अभिभावकहरु आ–आफना बालिबालिकालाई…

बालेन्द्र शाहले राष्ट्रियसभा सदस्यको निर्वाचनमा मतदान नगर्ने 

मेयर शाहका प्रमुख स्वकीय सचिव भूपदेव शाहका अनुसार आज बिहान ९ बजेबाट बागमती प्रदेशको हेटौँडामा भइरहेको राष्ट्रियसभा निर्वाचनमा मतदान गर्न…

बुक बिल्डिङ्ग प्रक्रियामार्फत रिलायन्स स्पिनिङ्ग मिल्सको शेयर निष्काशन खुला

रिलायन्स स्पिनिङ्ग मिल्स लिमिटेडले बुक बिल्डिङ्ग प्रक्रिया मार्फत आज (माघ १० गते) देखि शेयर निष्काशन खुला गर्दैछ। कम्पनीले योग्य संस्थागत…

भिजिट तथा पर्यटक भिसामा विदेश यात्रामा जानेका लागि नयाँ नियम 

सरकारले माघ १० गतेदेखि लागू हुने गरी भिजिट तथा पर्यटक भिसामा विदेश यात्रामा जानका लागि आवश्यक पर्ने कागजातबारे स्पष्ट पारेको…

अयोध्यामा राम मन्दिरको प्राण प्रतिष्ठा सम्पन्न l

भारतको उत्तर प्रदेश राज्यस्थित अयोध्यामा राम मन्दिरको प्राण प्रतिष्ठा सम्पन्न भएको छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले प्राण प्रतिष्ठा कार्यक्रममा मुख्य भूमिका…

रौतहटमा श्रीराम मन्दिर प्राण प्रतिष्ठाको लागि भव्य कलश शोभा यात्रा।

राधेश्याम साह, गौर आइतबा ७ माघ / रौतहट जिल्लाको सदरमुकाम गौरमा सबभन्दा पुरानो राम मन्दिरलाई पुनः नयाँ निर्माण गरिएको नव-निर्मित…